श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कलाकार उज्वल केसीको हृदयघातबाट निधन

लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० वैशाख । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।

लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो। केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया