कार्तिक ९, २०८३ सोमबार October 26, 2026

चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार

बोर्डको कार्यालयमा पुगेका पण्डितलाई कर्मचारी तथा पदाधिकारीले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्। बोर्डको कार्यालयमा पुगेका उनलाई कर्मचारी तथा पदाधिकारीले स्वागत गरेका थिए।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेकामा पण्डितसहित तीन जना अन्तिम प्रतिस्पर्धीका रूपमा छनोट भएका थिए।

फिल्म निर्माता पण्डितले यसअघि चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत भूमिका खेलेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार
स्वर्णीम वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली
२०८३ कार्तिक ९, सोमबार