कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

पेट्रोल र डिजेलको मूल्य ह्वात्तै बढ्योः पेट्रोल अब लिटरकै १७० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल आयत निगमले डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि गरेको छ । शनिबार सार्वजनिक गरिएको निगमको सूचनामा डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले वृद्धि भएको उक्त मूल्य आज मध्यरातदेखि लागू हुनेगरी वृद्धि गरेको जनाएको छ ।

सरकारले वृद्धि गरेको पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने वृद्धि नभएको निगमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार