असार ३०, २०८२ सोमबार July 14, 2025

नवौं राष्ट्रिय खेलकुद सर्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा  हुने तय भइसकेको थियो ।

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो ।

प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ ।

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रिमियर लिग (एनपीएल)लाई निरन्तरता दिन कांग्रेसको माग
२०८२ असार ३०, सोमबार
रास्वपाद्वारा ऊर्जा विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत
२०८२ असार ३०, सोमबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार ३०, सोमबार
नेपाल राष्ट्र बैंकद्वारा आजको विनिमयदर सार्वजनिक, डलर स्थिर, युरो महँगो
२०८२ असार ३०, सोमबार
फिफा क्लब विश्व कप चेल्सीको पोल्टामा, पिएसजी ३-० ले पराजित
२०८२ असार ३०, सोमबार
गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा
२०८२ असार ३०, सोमबार
नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित
२०८२ असार ३०, सोमबार