असार ३०, २०८२ सोमबार July 14, 2025

उषा र कामना भलिबल लिग खेल्न माल्दिभ्स प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय महिला भलिवल टोलीका सदस्य उषा भण्डारी र कामना विष्ट माल्दिभ्स घरेलु लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय भलिबल टोलीकी पूर्व सदस्य कोपिला उप्रेतीको समन्वयमा नेपाल पुलिसका ओपन स्पाइकरसमेत रहेका दुई खेलाडी पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ राष्ट्रिय लिगमा १० टोली सहभागी छन् । माल्दिभ्स लिग यही १९ मे बिहीबारदेखि ३१ मेसम्म चल्नेछ ।

जसमा कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नेछिन् भने उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रिमियर लिग (एनपीएल)लाई निरन्तरता दिन कांग्रेसको माग
२०८२ असार ३०, सोमबार
रास्वपाद्वारा ऊर्जा विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत
२०८२ असार ३०, सोमबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार ३०, सोमबार
नेपाल राष्ट्र बैंकद्वारा आजको विनिमयदर सार्वजनिक, डलर स्थिर, युरो महँगो
२०८२ असार ३०, सोमबार
फिफा क्लब विश्व कप चेल्सीको पोल्टामा, पिएसजी ३-० ले पराजित
२०८२ असार ३०, सोमबार
गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा
२०८२ असार ३०, सोमबार
नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित
२०८२ असार ३०, सोमबार