असार ३०, २०८२ सोमबार July 14, 2025

लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्कियाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ ।

मंगलबार राति साउथह्याम्पटनको मैदानमा  जितसँगै लिगको अन्तिम खेलले मात्रै उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ   । अन्तिम दिन लिभरपुलले उल्भ्स तथा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ  ।

साउथह्याम्पटनको मैदानमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे । घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना गरे ।

जितपछि  लिभरपुलको ३७ खेलबाट ८९  अंक साथ दोस्रो स्थानमा छ । पराजित साउथह्याम्पटन समान खेलबाट ४० अंकसहित १५औँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार