कार्तिक २३, २०८३ सोमबार November 9, 2026

एलएल.बी. प्रथम बर्षको प्रवेश परिक्षाको केन्द्र निर्धारण (सूची सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन बिश्वबिद्यालय कानुन संकाय अन्तर्गत एलएल.बि. तह प्रथम बर्ष (२०७८/७८) को प्रवेश परिक्षाको लागी केन्द्र निर्धारण गरिएको छ। नेपाल ल क्याम्पसले एक सूचना जारी गर्दै प्रवेश परीक्षा को केन्द्र निर्धारण सम्बन्धी सुचना जारी गरेको हो।

प्रवेश परीक्षा २०७८ जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुनेछ।

बिश्वबिद्यालय कानुन संकाय डिनको कार्यलयको मिति २०७९/१२/३० को  सुचना अनुरुप नेपाल ल क्याम्पसमा समावेशी कोटा सहित शीत संख्या ६०० स्थानका लागि आगामी जेठ २१ गते दिउँसो११ बजे देखि २ बजे सम्म संचालन हुने तीन बर्षे बिए.एलएल.बि. का लागि लिइने प्रवेश परीक्षा केन्द्र प्रकाशित गरेको जनाएको छ।

हेर्नुस परीक्षा केन्द्र सहित नेपाल ल क्याम्पसको सूचनाको पूर्णपाठः

FB_IMG_1653908005757.jpg

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया