कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

जग्गा धितो राखेर कर्जा लिन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जग्गा धितो राखेर कर्जा लिन नपाइने भएको छ । कृषि क्षेत्र र गैर कृषि क्षेत्र भनेर वर्गीकरण नगरेसम्म जग्गा धितो राखेर कर्जा नदिनको लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

मन्त्रालयले कृषि क्षेत्र र गैर कृषि क्षेत्र छुट्टाएर चार किल्ला नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।

स्थानीय भूउपयोग परिषद्ले निर्णय गरे बमोजिम स्थानीय तहले सिफारिस गरेपछि जग्गा खण्डिकरण गरी हक हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।

मापदण्डका आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोकेपछि स्थानीय तहले सिफारिस गरेपछि कित्ताकाट हुने मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार