असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा एमालेले स्थानिय जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै छ।

आफ्नो पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ।   पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

२०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु सहभागी हुने उनले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार