कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

तरकारी बजारभाउः चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ – आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।  आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी १७ रुपैयाँदेखि ४७५ रुपैयाँसम्म छ ।

आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ ।

हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ र हरियो अकबरे खुर्सानी २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, ठूलो नेपाली गोलभेडा ९५ रुखपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी २७ रुपैयाँ ५० पैसा, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, परवर २९ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, तने बोडी ४५ रुपैयाँ र ब्रोकाउली १६५ रुपैयाँ पर्नेछ ।

यो थोक मूल्य हो । बजारमा उपभोक्ताले यो भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार