कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

उच्च अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ ।

बुधबार २२५ कम्पनीको २ अर्ब ४४ करोड ४४ लाख ३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै शिवमको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७६८ रुपैयाँ अन्तिम मुल्य कायम भई ९० करोड २ लाख बढीको कारोबार भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार