काठमाडौं: प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ ।
उपसभामुखको लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसकी भुसाललाई गठबन्धनसहित लोसपाको पनि समर्थन रहेको छ । लोसपाको प्रतिनिधि सभामा १३ सांसद रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया