असार ३०, २०८२ सोमबार July 14, 2025

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अष्ट्रेलियन तथा इंग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलोक्ट्रेनिक्स आर्टस (इए स्पोर्ट्स ) गेम्समा “कभर” हुने पहिलो  महिला खेलाडी भएकी छिन् ।अष्ट्रेलियन महिला खेलाडी केर र  फ्रान्स तथा पेरिस सेन्ड जर्मेन (पिएसजी) का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन्  ।

केरले सन् २०२१-२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनकाे सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।

केरले  सन् २०२१-२२ को “पीफए प्लेयर्स” प्लेयर्स अफ द इयर र महिला राइटर्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार