असार २९, २०८२ आइतबार July 13, 2025

आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगको लागि निवेदन दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षा२०७८ सालको नतिजा पुनर्योग सम्बन्धी सूचना जारी गरेको छ। साधारण प्राबिधिक धार तर्फ नियमित तथा ग्रेड वृद्धि समूह बाट परिक्षामा सम्मिलित भएका परिक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा पुनर्योग को लागि निवेदन दिन सूचना जारी गरेको हो।

पुनर्योग गर्न शिक्षा बिकास तथा समन्वय इकाइ व सोझै राष्ट्रिय परिक्षा बोर्डको कार्यलयमा २०६९ श्रावण २७ गते सम्ममा निवेदन दिन जानकारी दिएको छ।

निवेदन दिन परिक्षा नियन्त्रण कार्यलय कक्षा १० को वेबसाईट www.see.gov.np वा राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट www.neb.gov.np बाट ढाँचा डाउनलोड गरि पठाउन दकिने छ। निवेदन का साथ एसइई परिक्षा २०७८ को ग्रेडसिट वा ग्रेड लेजरको प्रतिलिपी लगाएत का कागजात हरु पेश गर्नुपर्ने छ।

हेर्नुस सूचनाः

FB_IMG_1658989258543.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया