कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

तेस्रो मुलुकतर्फ हुने निर्यातमा ५० प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशकै प्रमुख व्यापारिक नाका वीरगंज भएर भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा वीरगंज नाका भएर हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भई ८० अर्ब ४९करोड बढीको सामान निर्यात भएको हो ।

त्यस अघिको अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड मूल्य बराबरको नेपाली वस्तुको  बीरगंज नाकाबाट निर्यात भएको थियो ।

वीरगंज नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार