काठमाडौं । भारतको उत्तर प्रदेश (आगरा–लखनऊ सडकखण्ड) मा बुधबार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छन् ।
तीनजनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले बताएको छ । बस दिल्लीबाट बिहारको मोतिहारी गइरहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया