असार ३०, २०८२ सोमबार July 14, 2025

ब्राजिल कोपा अमेरिका महिला च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।

ब्राजिल लगातार चौथो पकट च्याम्पियन बनेको हो । यससँगै ब्राजिलले सर्वाधिक आठ पटक कोपा अमेरिका जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिललाई जिताउन डेविन्हाले निर्णायक गोल गर्नुभयो । डेविन्हाले ३९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल ब्राजिलको जितमा प्रयाप्त बन्यो ।

ब्राजिलले अपराजित यात्रा कायम राख्दै एक गोलपनि नखाई च्याम्पियन बन्यो । यता कोलम्बिया तेस्रो पटक फाइनलमा ब्राजिलसँगै स्तब्ध बन्यो । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई ३–१ गोलले हरायो ।

प्रतियोगितामा अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज सर्वाधिक गोलकर्ता चुनिनुभयो । उहाँले ६ गोल गर्नुभएको थियो । सर्वोत्कृष्ट खेलाडीको उपाधि कोलम्बियाकी लिन्डा काइसेडोले जित्नुभयो । प्रतियोगितामा दक्षिण अमेरिकी १० टोलीको सहभागिता थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार