असार ३०, २०८२ सोमबार July 14, 2025

क्रिकेटः १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ ।

 पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले सात टी २० अन्तर्राष्ट्रिय कराँची र लाहोरमा खेल्ने छ ।

यस्तै, अस्ट्रेलियामा विश्वकपपछि इंग्ल्यान्ड तीन टेस्टका लागि डिसेम्बरमा फेरि पाकिस्तान फर्किने पीसीबीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार