असार २५, २०८२ बुधबार July 9, 2025

रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छन् जेलेन्स्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेननी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

एससीएमपीसँगको एउटा अन्तर्वातमा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गरी युद्धको अन्त्य गर्न आग्रह गरे।

‘यो एउटा धेरै शक्तिशाली राज्य हो ।  यो एक शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, साउथ चाइना मर्निङ पोस्टले जेलेन्स्कीलाई उद्धृत गर्दै लेखेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया