काठमाडौं । गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनाइने भएको छ।
उनको सोमबार अपरान्ह सपथग्रहण गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन।
तुम्वाहाङ्फे समानुपातिक सासद हुन्।
प्रतिक्रिया