असार ३०, २०८२ सोमबार July 14, 2025

शिक्षक सेवा आयोगद्धारा शिक्षक बढुवा नामवली संशोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको छ ।

बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफारिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो ।

आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनहरुको नतिजामा ७ जिल्लाको यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया