असार २६, २०८२ बिहिबार July 10, 2025

बानेश्वरबाट प्रकाण्डका छोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्ग विश्वकर्माका छोरासहित पार्टीका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले प्रकाण्डपुत्र नरेन्द्र विश्वकर्मा र पार्टीका केन्द्रीय सदस्य प्रकाश बिकलाई सोमबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।

नरेन्द्र पार्टीको विद्यार्थी संगठनका कोषाध्यक्ष हुन् । पक्राउ परेका दुवैजनालाई अदालतबाट पाँच दिनको म्याथ थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय विप्लव समूहका नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार