काठमाडौंः कृषि विकास बैंकको ऋणपत्र आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
यो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सोमवारदेखि कारोबारमा आउनेछ । कम्पनीले नौ वर्षका लागि वार्षिक ४ प्रतिशत ब्याजदर भएको कृषि ऋणपत्र नामक ऋणपत्र सूचीकृत गराएको हो ।
प्रतिक्रिया