मंसिर २२, २०८० शुक्रबार December 8, 2023

नुहाउने बेला पिसाब गर्नेहरुले अवश्य पढ्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कसैले नुहाउँदा पिसाब गर्छु भन्यो भने कस्तो लाग्छ ? पक्कै पनि अफट्यारो महसुस गर्नुहुन्छ ।

साँचो कुरा गर्ने हो भने तपाईं आफैंले पनि धेरै पटक पिसाब गर्नुहुन्छ । पत्याउनुहोस् वा नपत्याउनुहोस् तर धेरैजसो मानिसहरू नुहाउँदा बाथरूममा पिसाब गर्न मन पराउँछन् ।

जब तपाईंको सम्पूर्ण शरीर लामो समयसम्म चिसो पानीमा रहन्छ, त्यहाँ पिसाब गर्नका लागि दबाब सिर्जना हुन्छ ।

जसकारण मूत्र प्रणाली सक्रिय हुन्छ । यस्तो अवस्थामा तपाई आलस्यका कारण कतै जानुको सट्टा नुहाउने बेला नै पिसाब गर्न रुचाउनुहुन्छ ।

स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा केमिकल राख्ने गरिन्छ । केमिकलका कारण पिसाब फेर्दा बित्तिकै जानकारी हुन्छ । आज हामी नुहाइरहेको बेला पिसाब फेर्नेहरुका लागि जानकारीमुलक सामाग्री लिएर आएका छौँ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा पिसाब फेर्नु नहुने कारणबारे चर्चा गरेकी छिन् । एलिसियाका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब फेर्नु हुँदैन ।

उनका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा खत्तरा बन्न सक्छ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न बानी पर्न सक्छ ।

यसरी पानी चलाउनुपर्ने अन्य काम गर्दासमेत पिसाब गर्न मन लाग्ने समस्या हुन्छ । उक्त भिडियोमा एकजना महिलाले आफूलाई बिरुवामा पानी हालिरहेको बेला पिसाब गर्न मन लाग्ने गरेको अनुभव साझा गरेकी छिन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार