काठमाण्डौः पछिल्लो २४ घण्टामा देशभर ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चार हजार ५९० वटा स्वाब नमुनाको परीक्षण गर्दा ३०० को नतिजा पोजिटिभ आएको हो । यो अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया