मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

२४ घण्टामा ३०० कोरोना संक्रमित थपिए, १२४ निको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  पछिल्लो २४ घण्टामा देशभर ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार ५९० वटा स्वाब नमुनाको परीक्षण गर्दा ३०० को नतिजा पोजिटिभ आएको हो । यो अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया