आशा लघुवित्तको ५१ हजार ९९० कित्ता सेयर लिलामी बिक्री स्थगित

आशा लघुवित्तको ५१ हजार ९९० कित्ता सेयर लिलामी बिक्री स्थगित

काठमाण्डौंः आज असोज ५ गतेदेखि लिलामीमा बिक्री खुला गर्ने भनिएको आशा लघुवित्त वित्तीय संस्थाको ५१ हजार ९९० कित्ता संस्थापक सेयरको बिक्री स्थगित गरिएको छ । तर स्थगित हुनुको कारण भने सार्वजनिक गरिएको छैन । अर्को सूचना जारी नगरेसम्म यसको बिक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको थियो । यस सेयरमा आवेदन दिने अन्तिम मिति असोज १३ गते तोकिएको थियो ।

Leave a Reply