चैत्र १६, २०८० शुक्रबार March 29, 2024

आशा लघुवित्तको ५१ हजार ९९० कित्ता सेयर लिलामी बिक्री स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज असोज ५ गतेदेखि लिलामीमा बिक्री खुला गर्ने भनिएको आशा लघुवित्त वित्तीय संस्थाको ५१ हजार ९९० कित्ता संस्थापक सेयरको बिक्री स्थगित गरिएको छ । तर स्थगित हुनुको कारण भने सार्वजनिक गरिएको छैन । अर्को सूचना जारी नगरेसम्म यसको बिक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको थियो । यस सेयरमा आवेदन दिने अन्तिम मिति असोज १३ गते तोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया