श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्पेनिस ला लिगा – भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो ।

लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउनुभयो । उहाँले जारी लिगमा लगातार गोल गर्ने क्रमलाई समेत निरन्त्रता दिनुभएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाले १२ खेलबाट ३१ अंक बनाएको छ ।

पराजित भ्यालेन्सिया १५ अंकसहित १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको साबिक विजेता रियल म्याड्रिडको समान ३१ अंक भए पनि गोल अन्तरका आभारमा पछि परेको हो ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड काडिजसँग ३–२, सेभिया रायोभालेकानोसँग १–० र अल्मेरियाले सेल्टा भिगोलाई ३–१ गोलले पराजित भएको छ । मालोर्का र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार