काठमाण्डौः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा सम्पन्न दोस्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा युवा समाज क्लबले जितेको छ ।
शनिबार छातापिपरा माविको खेलमैदानमा सम्पन्न उपाधि भिडन्तमा कोल्हवी नगरपालिका–३ को समाजसेवा युवा क्लब जुअवालाई ३–० को सोझो सेटमा पराजित गर्दै पोताले प्रतियोगिताको उपाधि जितेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया