श्रावण १, २०८२ बिहिबार July 17, 2025

टी-२० क्रिकेट : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसिसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विहान सवा नौ बजे अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल ब्रिस्वानमा हुनेछ । सुपर १२ अन्तर्गत समूह एक मा दुबै टोली पुछारमा छन् । दुबै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।

समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौं स्थानमा छ ।

दोस्रो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दिउसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इंग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।

आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इंग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंक सहित दोस्रो स्थानमा छ । आज इंग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समिकरण निकै रोचक बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार