असार २१, २०८२ शनिबार July 5, 2025

चीनमा भन्दा इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाएका छन्।

कोरोनाको उद्गम थलो चीनमा भन्दा यसको संक्रमणबाट इटालीमा धेरैले ज्यान गुमाएका छन्। कोरोना भाइसका कारण इटालीमा अहिलेसम्म ३४ सय पाँच जनाले ज्यान गुमाइसकेका छन्।

बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ।

१२ मार्चदेखि इटालीमा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन।

शुक्रबार बिहानसम्म कोरोनाबाट विश्वभरि २ लाख ४४ नौ सय ९७ जना संक्रमित भएका छन्। ८७ हजार चार सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार