श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इरानसँग वेल्स २-० गोलअन्तरले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकप समूह ‘बी’ को शुक्रबार इरानले वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

वेल्सका गोलकिपर वेन हेनेसीले ८६ औं मिनेटमा इरानका स्ट्राइकर मेहदी तारेमीसँग गोल गरेपछि मैदानबाट बाहिरिएका थिए तर इन्जुरी समयको नवौं मिनेटमा रुज्बेह चेश्मीले गोल गर्दै वेल्सलाई बराबरीमा रोकेको थियो ।

त्यसको एक मिनेटपछि रामिन रेजाइयानले सब्स्टिच्युट गोलकिपर ड्यानी वार्डको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

यसअघि, वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएर खेलबाट बाहिरिनु परेको थियो । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण  रातो कार्ड दिइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया