असार ४, २०८१ मंगलबार June 18, 2024

भारतमा कोरोनाबाट १ सय १७ जनाको मृत्यु,संक्रमितको संख्या ४२ सय ८८ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट आइतबार एकै दिन १८ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणले ग्रस्त उनीहरुको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाबाट भारतमा १ सय १७ जनाको मृत्यु भइसकेको छ। आइतबार एकै दिन भारतमा सात सय भन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

संक्रमितको संख्या ४२ सय ८८ पुगेको छ। अहिलेसम्म ३ सय २८ जना उपचारपछि निको भएका छन्।

संक्रमितको संख्या बढ्दै गएपछि भारतमा परीक्षणको दायरा पनि बढाइएको छ। कोरोना संक्रमण बढ्न नदिन भारत सरकारले देशभर तीन साताको लागि लकडाउन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार