असार ४, २०८१ मंगलबार June 18, 2024

भारतमा कोरोनाले स्थिति भयावह बन्दै, एकै दिन २८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकै दिन २८ जनाको मृत्यु भएको छ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार एकै दिन कोभिड–१९ रोगबाट भारतमा २८ जनाको मृत्यु भएको हो।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ। सोमबार ७ सय ४ नयाँ संक्रमित फेला परेका छन्।

योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ४ हजार २८१ पुगेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार