काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
अपराह्न बस्ने बैठकमा पार्टी सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुनेछ ।
यस्तै, विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया