असार २४, २०८२ मंगलबार July 8, 2025

वीरगञ्जमा कोरोना संक्रमित पुष्टि भएका तिनै जना भारतीय नागरिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पर्साको वीरगञ्जमा रहेका तीन भारतीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने कार्य सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका –६ छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्येका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनीहरुका संसर्गमा रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार