असार २४, २०८२ मंगलबार July 8, 2025

सन सिटी अपार्टमेन्टमा कोरोना भाइरसको र्‍यापिड किट टेस्ट सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको काँडाघारी पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको परीक्षण सुरु भएको छ ।

अपार्टमेन्टको ब्लक ए मा रहेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड किट टेस्ट सुरु भएको हो । र्‍यापिड किट टेस्टमा कसैलाई कोरोना भाइरसको संक्रमण देखिएमा उनीहरुको नमूना संकलन हुनेछ।

अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुका परिवारका सदस्य तथा सो ए ब्लकका बासिन्दाको परीक्षण सुरु भएको हो ।

पाँचवटा ब्लक छन् । यी सबै ब्लकमा गरेर करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार