असार ३२, २०८२ बुधबार July 16, 2025

अमेरिकालाई ‘सबैभन्दा बढी क्षति पुर्‍याउने’ जासुस एना मोनटेस २० वर्षपछी रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकालाई ‘सबैभन्दा बढी क्षति पुर्‍याउने’ एक जासुस रिहा भएकी छिन् ।

जासुस एना मोनटेस २० वर्षभन्दा बढी अमेरिकी जेलमा बिताएर हालै रिहा भएकी हुन्। एना शीतयुद्धको समयमा निक्कै नाम चलेकी मध्येकी एक जासुस भएको बीबीसीले जनाएको छ।

Spy vs. spy: Dept. of Defense analyst's treasonous trail

६५ वर्षीया एनाले झन्डै दुई दशक क्युबाका लागि गुप्तचरी गरेको अमेरिकाको आरोप छ। उनी डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा कार्यरत थिइन्।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया