असार २८, २०८२ शनिबार July 12, 2025

ओलीले बोलाए नेकपा सचिवालय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी केन्द्रीय समिति वा संसदीय दलमध्ये एकातिर मात्रै ४० प्रतिशत पुर्याए हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयपछि नेकपा नै विभाजन हुने हो कि भन्ने तरंग पैदा भएको अवस्थामा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

बैठकमा अध्यादेश, कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि भएको प्रयास लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार