श्रावण १७, २०८३ आइतबार August 2, 2026

टेलिकमको फाइबर इन्टरनेट देशका ६८ जिल्लामा पुग्यो

नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा ३ बर्षमै देशका ६८ जिल्लामा विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा देशका ६८ जिल्लामा विस्तार भएको छ ।

कम्पनीले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेकाे भएपनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेकाे कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिएका हुन् ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको जनाकारी दिए ।

उनले मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बाँकी अन्य स्थानहरूमा पुर्‍याउने योजना पनि अगाडि बढाइएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार