श्रावण ५, २०८२ सोमबार July 21, 2025

टेलिकमको प्रजातन्त्र दिवस अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले प्रजातन्त्र दिवस अफर ल्याएको छ । मोबाइल सेवालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

यसअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डेटा पाउन सकिने छ । यो डेटा सुविधा १० दिनभित्र प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै कम्पनीले तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर पनि ल्याएको छ ।

कम्पनीले ४९ रुपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस सेवाको अफर पनि ल्याएको छ ।

ग्राहकले *१४१५*११# डायल गरी वा टेलिकमको मोबाइल एपबाट पनि प्रजातन्त्र अफरको प्याक खरिद गर्नसक्ने छन् । याे अफर फागुन ८ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज
२०८२ श्रावण ५, सोमबार
पार्टीको सिद्धान्तबारे जनतालाई बुझाउन सके बहुमत प्राप्त हुन्छः देउवा
२०८२ श्रावण ५, सोमबार
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार