कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

कुन-कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?

महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भन्छन्, यौन विना सृष्टी सम्भव हुँदैन् । सन्तान उत्पादनका लागि मात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नका लागि यौनको आवश्यकता पर्दछ । यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने धेरै आनन्द लिन सकिन्छ ।

सहवास गर्दा २ जना मध्य एक जना सन्तुष्ट हुन सकेन् भने सम्बन्ध दिगो रहन सक्दैँन् । त्यसकारण आफ्नो साथीलाई आनन्द दिनको लागि विज्ञसँग परामर्श लिन जरुरी हुन्छ । जानकारी अनुसार महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

राशिहरुमा पहिलो मेष रहेको छ । मेष राशि हुने महिलाको मुख र निधार संवेदनशील हुन्छ । यी महिलाको मुख र निधारमा चुम्बन गरियो भने चाँडै सहवासका लागि तयार हुने गर्छन् । उनीहरु रातो रंगप्रति निकै आकर्षित हुने गर्दछन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार