असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय सभाको बैठक भोलीसम्मका लागी स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया