श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सत्तारुढ माओवादी निकट अखिल क्रान्तिकारीले लगायो काठमाण्डौं महानगरको शिक्षा विभागमा ताला

मेयर बालेन शाहले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।

मेयर बालेन शाहले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी गरिएको हो।

मेयर बालेनले विद्यार्थीहरूको हकहितका विषयमा कुरा उठाउँदा अंकुश लगाउने काम गरेको र सो निर्णय फिर्ता लिनुपर्ने माग राख्दै शिक्षा विभागमा तालाबन्दी गरिएको अनेरास्ववियु (क्रान्तिकारी) ले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार