असार २९, २०८२ आइतबार July 13, 2025

नवनिर्वाचित सांसद रवि, स्वर्णिमले लिए सभामुख समक्ष शपथ

सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुईजनाले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्ले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा  चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया