श्रावण ४, २०८२ आइतबार July 20, 2025

असार २६ देखी अब युट्युबमा ‘स्टोरी’ राख्न नपाइने

युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युट्युबले अब स्टोरी फिचर हटाउने भएको छ । अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा जस्तै युट्युबमा पनि निश्चित समयको लागि स्टोरी राख्न मिल्ने फिचर थियो । तर जुन २६ देखि लागू हुने गरी कम्पनीले यो फिचर हटाउने भएको छ ।

युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाउन लागेको कम्पनीको भनाइ छ । छोटो भिडिओ तथा साना पोस्टहरूको लागि शर्ट्स र कम्प्युनिटी पोस्ट उपयुक्त रहेको भन्दै कम्पनीले युट्युब स्टोरी फिचर हटाउन लागेको हो ।

अब युट्युबमा 'स्टोरी' राख्न नमिल्ने

साथै स्टोरीले भन्दा शर्ट्सले प्लेटफर्ममा धेरै ट्राफिक ल्याएको कारण पनि कम्पनीले यो फिचर हटाउन लागेको हो ।

कम्पनीले सन् २०१७ देखि यो फिचरको सुरुवात गरेको थियो । सुरुमा रिल्सको नाम दिएर सुरु गरेको यो फिचरको नाम पछि गएर स्टोरी राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार