श्रावण ४, २०८२ आइतबार July 20, 2025

नार्जो एन सिरिजका दुई नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

चिनियाँ कम्पनी रियलमीले नेपाली बजारमा दुई ओटा नयाँ स्मार्टफोन माेडेल सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ कम्पनी रियलमीले नेपाली बजारमा दुई ओटा नयाँ स्मार्टफोन माेडेल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘नार्जो एन५३’ र ‘नार्जो एन५५’ स्मार्टफाेन नेपाली उपभाेक्ताका लागि उपलब्ध गराउन लागेकाे हाे ।

रियलमीका अनुसार नार्जो एन५३ स्मार्टफोन ‘एन’ सिरिजको सबैभन्दा पातलो फोन हो । यो फोनमा ३३ वाटको फास्ट चार्जिङ फिचर छ भने ९० हर्ज रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले उपलब्ध छ ।

त्यस्तै नार्जो एन५५ मा पनि ३३ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री उपलब्ध छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा पनि ९० हर्जको रिफ्रेसरेट सहितको फुल एचडी प्लस डिस्प्ले दिइएको छ ।

फोनमा मिडियाटेक हेलियो जी८८ चिपसेट प्रयोग गरिएको छ । यी दुवै फोनको मूल्य भने खुलाइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार