भाद्र ६, २०८३ शनिबार August 22, 2026

राष्ट्रिय सभा बैठक : पूर्वमन्त्री पाण्डेको निधनमा शोक प्रस्ताव पारित

पाण्डेको निधानप्रति शोक प्रस्ताव पारित गरेसँगै बैठक भोलि दिउँसो १ बजेर एक मिनेटसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकले नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद एवं पूर्वमन्त्री मिना पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरिओस भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

रामेछापमा जन्मिएकी पाण्डे पटक-पटक गरि तीन पटक सांसद बन्नुकासाथै एकपटक महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्रीसमेत भएकी थिईन् ।

पाण्डेको निधानप्रति शोक प्रस्ताव पारित गरेसँगै बैठक भोलि दिउँसो १ बजेर एक मिनेटसम्मका लागि स्थगित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार