भाद्र ७, २०८३ आइतबार August 23, 2026

राष्ट्रियसभा बैठक बस्दै

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै छन्।

बिहान ११ः३० बजेबाट शुरु हुने बैठकम अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि उठेका प्रश्नको जवाफ दिने भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया