मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बरहथवामा १ दिने स्वास्थ्य शिविर सम्पन्न, ६० जना बिरामीहरुले गराए नि:शुल्क चेकजाँच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सर्लाहीको बरहथवामा नगरपालिकामा विभिन्न रोगका विशेषज्ञ बरिष्ठ डाक्टरहरुद्वारा सेवा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

महिला रोग विशेषज्ञ डाक्टर जय नाथ साह अनुसार ६० जना बिरामीहरुलाई नि:शुल्क चेकजाँच गरिएको छ भन्ने बरिस्ठ हाडजोर्नी नसा तथा बाथ रोगका विशेषज्ञ डाक्टर सन्दीप शर्मा काठमाडौबाट आएर ४० जना बिरामीलाई नि:शुल्क सेवा दिएका हुन्।

त्यस्तै पेट आन्द्रा मुटु कलेजो टाउको छाती सम्बन्धिकाे  डाक्टर अरुण कुमार सिंह यादव ३८ जनाको चेकजाँच गरिएको छ । वरिष्ठ जेनरल सर्जन र युरोलोजिस्ट लयप्रोस्कोपिक सर्जन डाक्टर सन्जय चौधरीले वीर अस्पताल काठमाडौ बाट आएर ३८ जना बिरामीलाई चेकजाच गरी परामर्श सेवा दिए। बाल रोग विशेषज्ञ बच्चाहरु सम्बन्धिको डाक्टर दिपक दासले ६६ जना बिरामीलाई चेकजाँच गरिएको छ।

त्यस्तै छाला सम्बन्धिको डाक्टर अमित कुमार यादव महिपाल वीर अस्पतालमा बाट आएर ७२ जना बिरामीहरुलाई चेकजाँच गरिएको छ ।

शिबिरमा थाईराईड (TFT) RBS, URIC ACID, Urine r/e भिडियो एक्स रे १००% नि:शुल्क सेवा दिए। यस शिविरका आयोजक सर्लाही गोल्डेन हस्पिटल रहेको छ भन्ने जम्मा ३१५ बिरामीको चेकजाँच गरिएको हस्पिटलका संचालक दिपेश यादवले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार